
पोखरा-कास्की जिल्ला फुटबल संघले यु १७ को बन्द प्रशिक्षणबाट ३७ जना खेलाडी छनोट गरेको छ । दुईदिनको प्रशिक्षणपछि ती खेलाडीहरु छनोट गरिएको हो । छनोट भएका खेलाडीहरु केन्द्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् ।
संयोजक तथा कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङका अनुसार साउन ९ र १० गते झण्डै डेढसय जना खेलाडीबाट छनोट गरिएको हो ।रु केन्द्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…