
काठमाडौ । वाई–वाई यू–१९ राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।
फाइनल खेल बिहान ९ बजे सुरु हुनेछ । राउन्ड रोविन आधारमा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशले ६ मध्ये ५ खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो ।
सुदुरपश्चिमले ६ मध्ये ४ खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहदै लुम्बिनीसँगको फाइनल भिड्न्त पक्का गरेको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…