
विच फुटबलमा रमाउँदै बालबालिकाहरु । तस्बिर धन
फुटबलः सेती नदी छेवैमा बगेको छ । साना बालबालिका भने बिच फुटबलमा रमाएका छन् । नदीको बहाव निकै कम छ । मध्यभागमा नदीले बगाएर ल्याएको बालुवा छ । त्यही बालुवामा उनीहरु फुटबलको मज्जा लिईरहेका छन् । गिटी बालुवा भने निकाल्ने काम भएपनि त्यो मध्यभागमा भने गिटी बालुवा ननिकाल्दा बालबालिकालाई खेल्ने मैदान बनेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…