
Amelia Kerr connects with the winning shot Getty Images
एजेन्सी(ब्रिसबन)-न्युजिल्याण्ड महिला क्रिकेट टोली घरेलु टोली अष्ट्रेलियाको टोलीलाई तेस्रो टी(२० खेलमा पाँच विकेटले पराजित गरेको छ । अष्ट्रेलियाले पहिले व्याटिङ गर्दै सात विकेटको क्षतिमा १२३ रन बनायो ।
अस्लेआई गार्डनरले सर्वाधिक २९ रनको योगदान दिईन् । मेग लानिङले पनि २१ रन बनाई आउट हुदाँ सोफी मोलिनेक्सले १८ रन बनाएकी थिईन् । लि ताहुले दुई र अमेरिया केरले २ विकेट लिएका थिए ।
१२४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले एमी साथरविथले सर्वाधिक ३०रन बनाइपछि जित सम्भवन हुन पुग्यो । उनले २५ बल खेल्दै तीन चौका हिर्काइन् । त्यसैगरी कप्तान सोफिया डिभाइनले २५ रन बनाईन । काथे मार्टिनले २३ रन बनाउँदा अमेलिया केरले १८ रनको योगदान गरिन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…