खेलाडीन्युज, पोखरा, २२ पुस - रानीपौवा स्पोर्टस सेन्टरको आयोजनामा पोखरामा पहिलो पटक आयोजित महिला तथा पुरुष ‘पावर लिफ्टिङ’ प्रतियोगिताको उपाधि महिला तर्फ बुल्स जिमकी दिया रानाले जितिन् । पुरुष तर्फ निरज गुरुङ च्याम्पिनयन भए । विभिन्न तीन इभेण्टमा प्रतिस्पर्धा गराई ओभरअलमा प्रतिस्पर्धा गराईएको थियो । बेन्च प्रेस ¬( बेन्चमा सुतेर तौल उठाउने), डेड लिफ्ट (हात सुल्टो र उल्टो बनाई तौल उठाउने) र स्क्वाड ( तौललाई काँधमा राखेर उठाउने) प्रतिस्पर्धा गराइएको थियो । रानाले डेड लिफ्टमा तेस्रो स्थानमा रहिन् । स्क्वाडमा भने…
पुरा पढौ