काठमाडौं-फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ काठमाडौं किकर्स प्रालिले काठमाडौंमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने भएको छ । आयोजक काठमाडौं किर्कसले मंगलबार पत्रकार सम्मेलन गरी प्रशिक्षक र काठमाडौं फुटबल क्लिनिकको सञ्चालनमा ल्याउने घोषणा गरेको हो । सोही कार्यक्रममा काठमाडौं किर्कसले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका स्कटिस प्रशिक्षक लि मेनसनलाई अनुबन्ध पनि गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा एकेडेमी सञ्चालनमा ल्याउने काठमाडौं किर्कस प्रालिका अध्यक्ष नविन पाण्डेले बताए । ६…
पुरा पढौ