
एजेन्सी—टोटनह्याम हट्सपरलाई पराजित गर्दै म्यानचेष्टर सिटीले यो सिजनको इग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आईतबार भएको खेलमा टोटनह्यामलाई ३—१ गोलले पेप ग्वार्डिओलाले सिजनको पहिलो उपाधि लेखाउन सफल भए । पराजित गर्दै प्रिमियर लिगको उपाधि उचाल्यो ।
ग्रावियल जेससको २२ औं मिनेटमा गोलबाट लिएको अग्रतालाई सिटीले अन्त्यसम्म फराकिलो अन्तर बनाउँदै उपाधि रक्षा गरेको हो । अघिल्लो साता नै म्यानचेष्टर युनाईटेडसँग पराजित भएपछि सिटीको उपाधि उचाल्ने सपना एकखेल पछि धकेलिएको थियो । सिटीले दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाईटेड भन्दा १६ अंकले अग्रतासँगै उपाधि उचाल्यो ।
सिटीले ३३ खेलमा यो सम्भव बनाएको थियो । अब केवल पाँच खेल मात्रै बाँकी छन् । ईके गुण्डोगले पेनाल्टीमार्फत २५ औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमै अग्रतालाई दोब्बर बनायो । यद्यपी क्रिष्टियन एरिकसनले ४२ औं मिनेटमा टोटनह्यामको लागि गोल गर्दै प्रतिस्पर्धात्मक बनाउने प्रयास गरे । तर रहिम स्र्टिलिङले ७२ औं मिनेटमा गोल गर्दै सिटीलाई उपाधि सुनिश्चित बनाए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…