
एजेन्सी-सेनेगलले फेरी एकपटक आश्चर्य नतिजाको पखाईमा छ । सन २००२ मा विश्वकप विजेता फ्रान्सलाई पराजित गर्दै सनसनी मच्चाएको सेनेगलले विश्वकपमा फेरी नयाँ तरंग ल्याउने अभियानमा छ ।
विश्वकप जेठ ३१ गतेदेखि शुरु हुदैै छ । सेनेगलले सोमबार राती दक्षिण कोरियासँग मैत्रीपूर्ण खेल खेल्दै जित आत्मसात गर्यो । जितमा गोलको उपहार र पेनाल्टीको अवसर मिल्यो । ६७ औं मिनेटमा किम योंग वोनले आफनै पोष्टमा गोल गरेपछि सेनेगलले उपहार गोलबाट अग्रता लिएको थियो । दोस्रो गोल भने ९० प्लस १ मिनेटमा माउसा कोनाटेले गोल गरेका थिए ।
सेनेगल विश्वकपको समूह एचमा छ । पोल्याण्ड, कोलम्बिया र जापानसँग प्रतिस्पर्धा गर्ने छ । नकाउट चरण पार्दै गर्दै फुटबल इतिहास नयाँ तरंग पैदा गर्ने सम्भावना देखिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…