
एजेन्सी-फुटबलको महाभिडन्त विश्वकप रसियामा शुरु भएको छ । उदघाटन खेलमा साउदी अरेबियालाई पहिलो हाफको २-० गोलको अग्रता लिएको छ ।
अरेबियाको डिफेन्सको फाईदा उठाउँदै रसियाले पहिलो गोल खेलको १२ औं मिनेटमा सम्भव बनायो । दोस्रो गोल भने खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी छदाँ काउण्टर एट्याकमा गर्दै पहिलो हाफ दुई गोलको अग्रता लिएको हो ।
बलमाथिको नियन्त्रण साउदी अरेबियाले राखेपनि स्कोर भने निकाल्न सकेको छैन् ।
एरु गान्जस्कीले एलेजण्डर गोलोभिनले मिलाईदिएको क्रसपासलाई विश्वकपको उदघाटन गोल भने उनले उत्कृष्ठ हेड गर्दै अग्रता दिलाए । दोस्रो गोल भने डिफेन्सले क्लियर गर्न नसकेको बललाई कलेक्ट गर्दै उपलब्ध गराएको पासलाई रोमन जब्निनले दिएको पासलाई बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको डेनिस क्रेसिभले फष्टबारमा पावरसट हिर्काउँदै गोल गरे ।
उनी एलन डाज्गोइभको ह्याम्ट्रिङ हुदै मैदान छाड्न बाध्य भएपछि पहिलो हाफ अगाडि नै मैदान छिर्ने अवसर पाएका थिए । इजिप्टले दुई पटकको विश्वकप विजेता उरुग्वेसित शुक्रबार खेल्ने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…