पोखरा-प्राचीन ऐतिहासिक थलो लिगलिगमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित लिगलिग साईकल रेसमा गण्डकी प्रदेश महिला तर्फ गोर्खाकी उषा खनाल प्रथम, लम्जुङकी केशरी थापा मगर दोश्रो र कास्कीकी जमुना थापा तेश्रो स्थान आईन् । पुरुषतर्फ कास्कीका सन्दिप सुदौली प्रथम, गोर्खाका लेखप्रसाद भट्ट दोश्रो र गोर्खा पालुङटारका शिव श्रेष्ठले तेश्रो स्थान हासिल गर्न सफल भए । गण्डकी प्रदेश पुरुष र महिला तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश. ५ हजार, तीन हजार र २५ सय नगद प्राप्त गरे । विजेताद्वय शसस्त्र प्रहरी…
पुरा पढौ