पोखरा(खेलाडी न्युज)-इनरुवमा आयोजित एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोतिगाको लागि गण्डकी प्रदेशको टोली प्रस्थान गरेको छ । गण्डकी प्रदेशको टोलीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले खादा लगाई विदाई गर्दै सफलताको शुभकामना व्यक्त गरे । विधान श्रेष्ठको कप्तानीमा १४ सदस्यीय टोली बिहीबार इनरुवा प्रस्थान गरेको हो । टोलीमा अमृत गुरुङ, अनिल गुरुङ, आकाश थापा, सन्तोष न्यौपाने, किशोर महतो, विपिन खत्री, राजु गुरुङ, मन्जिल न्यौपाने, देव साह,…
पुरा पढौ