पोखरा-केहीदिन अघि मात्रै मार्की खेलाडी सार्वजनिक गरेको पोखरा एभेन्जर्सले आफनो नेपाल टी-२० को लागि स्क्वाड तयार गरेको छ । मार्की खेलाडीमा मोहम्मद आसिफ शेख रहेका छन् । ए ग्रेडमा शरद भेषवाकरलाई टिममा समावेश गरिसकेको छ । बी ग्रेडमाा कुशल मल्ल, प्रतिश जिसि र आरिफ शेख रहेका छन् । सी ग्रेडमा तुलबहादुर थापा, विशालविक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्धान्त लोहनी रहेका छन् । विदेशी खेलाडीमा मोहम्मद हाफेज(पाकिस्तान), सलमन इरसाद(पाकिस्तान), निरोसान डिकवेल्ला(श्रीलंका), सेकुज प्रसन्ना(श्रीलंका), र सेहान मधुसन्का(श्रीलंका) रहेका छन्…
पुरा पढौ