पोखरा(खेलाडी न्युज)-हिमालय क्लब बाटुलेचौरको आयोजनामा सञ्चालित तीजे मेलाको अवसरमा भईरहेको छात्रा ह्याण्डबल तर्फ पोखरा एकेडेमी(निलो), गण्डकी बोर्डिङ स्कुल, सरस्वती आदर्श विद्याश्रम र माउण्ट अन्नपूर्ण स्कुल अन्तिम चारमा प्रवेश गरेका छन् । विन्ध्यवासिनी माविको खेल मैदानमा सोमबार आयोजित प्रतियोगितामा पोखरा एकेडेमी(निलो)ले विन्ध्यवासिनी माविलाई ८– १ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । अर्को खेलमा गण्डकी बोर्डिङले लिटिलस्टेपलाई रोमाञ्चक खेलमा ४–३ गोल अन्तरले पराजित गरेको थियो । तेस्रो क्र्वाटफाईनल खेलमा पोखरा एकेडेमीको दोस्रो टिमलाई पराजित गर्दै सरस्वती…
पुरा पढौ