पोखरा(खेलाडी न्युज) -कास्की जिल्ला गल्फ संघले मासिक रुपमा गल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ । सेप्टेम्बरको मन्थ्ली मेडलको उपाधि जीवराम गुरुङले जितेका छन् । उनले पार ७० को कोर्षमा १ अण्डर ३७ स्कोर कार्ड बनाउँदै उपाधि जितेका हुन् । स्टेबल फोर्डको फरम्याटमा आयोजना गरिएको प्रतिस्पर्धामा २१ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । राजु थकालीले २ ओभर ३४को कार्ड बनाउँदै रनर अफ हुदाँ बलराम थापा भने ३ ओभर ३३ खेल्दै तेस्रो स्थानमा खुम्चिए । उनीहरुलाई भारतीय पेन्सन क्याम्प पोखराका मेजर शिवप्रसाद…
पुरा पढौ