कर्पोरेट गल्फमा १५ पोखरेली गल्फर सहभागि हुने
पोखरा-बाह्रखरी कर्पोरेट एमेच्योर गल्फमा पोखराबाट दुई महिलासहित १५ जना गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पार ७० को हिमालयन गल्फ कोर्ष छिनेडाडाँमा उपाधिको लागि नेपालका कर्पोरेट ७५ भन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्ने छन् । कर्पोरेट गल्फमा पोखराका १५ जना गल्फरमा सबैभन्दा कम ह्याण्डीक्याप गल्फर इन्स्पेक्टर जीवाराम गुरुङसहित सहभागि हुने छन् । उनी ७ ह्याण्डीक्याप एमेच्योर गल्फर हुन् । शनिबार १८ होलको पार ७० को कोर्षमा पोखरा, काठमाडौं, धरान, चितवन लगायतका गल्फरहरुले प्रतिस्पर्धा गर्ने हिमालयन गल्फ कोर्ष पोखराका व्यवस्थापक एवं…
पुरा पढौ
वर्षदिनपछि पोखरामा गल्फ
पोखरा-वर्षदिनपछि पोखरामा गल्फ शुरु गरिएको छ । चैत ११ गतेदेखि कोरोना कहरसँगै लकडाउनपछि ठप्प भएको गल्फ शनिबार प्रतियोगिता शुरुभएसँगै कोर्षमा खेलाडीको चहलपहल बढ्न थालेको हो । हिमालयन गल्फ कोर्षमा एक सातापछि बाह्रखरी गल्फ हुदैं छ । त्यसको पूर्वसन्ध्यामा हिमालयन गल्फ कोर्षले मन्थ्ली मेडल गर्दै कोर्षलाई पुरानै अवस्थामा फर्काउने प्रयास गरेको हो । गल्फ प्रतियोगिता नियमित नहुदाँ ग्रीनलाई भने मर्मत सम्भार गर्नुपर्ने बाध्यता छ । हिमालयन गल्फ कोर्षले वर्षायाममा पहिरोले समस्या बनाएको होल नं ८ र विजयपुर हाईड्रोपावरले बिगारेको होल नं…
पुरा पढौ
अमेरिकन गल्फर जोन्सनलाई मष्टर्स गल्फको उपाधि
एजेन्सी-पहिलो र तेस्रो दिन उत्कृष्ट लयमा रहेका अमेरिकन गल्फर डष्टिन जोन्सनले पाँच स्ट्रोकको अग्रतासँगै माष्टर्स गल्फको उपाधि उचालेका छन् । अगष्टा नेश्नल गल्फ कोर्षमा आयोजित खेलमा जोन्सनले पहिलो दिन उत्कृष्ट लयमा रहँदो ७ अण्डर राख्दै शुरुवाती गरेका थिए । पहिलो दिन फ्रन्ट नाईन अन्तर्गत दुई नम्बरको होलमा ईगल हिर्काउँदै उत्कृष्ट शुरुवाती गरेका थिए । दोस्रो दिन पनि दुई अण्डर मात्रै राखेर अग्रतालाई कायमै राखे । तेस्रो दिन पनि ७ अण्डर बनाउँदै लयलाई कायमै राखे । तेस्रो दिनमा पनि उनले दुई…
पुरा पढौ
ओर्टिज भिभिन्ट हस्टन ओपन गल्फ च्याम्पियन
एजेन्सी-जापानीज खेलाडी हिदेकाई मात्सुयामा र अमेरिकन गल्फर डस्टिन जोन्सनलाई दुई स्ट्रोकले पछि पार्दै मेक्सिकन गल्फर कार्लोस ओर्टिजले भिभिन्ट हस्टन ओपन गल्फको उपाधि उचालेका छन् । अमेरिकाको हस्टनस्थित मेमोरियल पार्क गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा अन्तिम दिनको खेल टुग्याउँदा मेक्सिकन गल्फर ओर्टिजले १३ अण्डर २६७ को कार्ड बनाउँदै उपाधि उचाले । पार ७० को कोर्षमा अन्तिम दिन ५अण्डर ६५ को कार्ड बनाउँदा उपाधि उचाल्ने पर्याप्त हुन पुग्यो । पहिलो, दोस्रो र तेस्रो दिन बोगी खेप्दै अगाडि बढेका ओर्टिजले अन्तिम दिन भने ५…
पुरा पढौ
गायलाई बेमुर्डा गल्फ च्याम्पियनसीप उपाधि
एजेन्सी-अमेरिकन गल्फर ब्रियन गायले प्ले अफमा वाईन्डम क्लार्कलाई एक स्ट्रोकले पछि पार्दै साउथह्यामटन परिचस्थित पोर्ट रोयल गल्फ कोर्षमा आयोजित बेमुर्डा गल्फ च्याम्पियनको उपाधि जितेका छन् । अन्तिम खेल गायले १२ फिटको दुरीबाट १८ होलमा बर्डी हिर्काएपछि जित निकालेका थिए । ४८ वर्षिय गायको करियरकै पाँचौ पिजिए टुर उपाधि हो । गायले १७ होलमा बोगी खेपे । १७ होलको पार ५ मा उनले एक स्ट्रोक बढी हिर्काउदै बोगी खेपे । पार ७१ को कोर्षमा दुवैले समान १५ अण्डर २६९ को कार्ड…
पुरा पढौ
अमेरिकन गल्फर कान्ट्लेलाई जोजो च्याम्पियनसीप
एजेन्सी-अमेरिकन गल्फर प्याट्रिक कान्ट्लेले स्पेनिस गल्फर जोन राहम र अमेरिकाकै अर्का गल्फर जस्टिन थोमसलाई एक स्ट्रोकले पछि पार्दै २३ अण्डर २६५ को कार्ड बनाउँदै जोजो गल्फ च्याम्पियनसीपको उपाधि उचालेका छन् । अन्तिम दिन दुई होलमा बोगी खेपेपनि अन्तत उपाधि आफनो नाममा लेखाई छाडे । अमेरिकास्थित सेरउडस्थित ओएक पार्कमा आयोजित प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो दिन उत्कृष्ट प्रदर्शन गरेका उनले चौथो दिनमा भने आठौं र १६ औं होलमा बोगी खेप्न पुगेका थिए । स्पेनिस जोन र अमेरिकन जस्टिनले समान २२ अण्डर…
पुरा पढौ
सिजे कप गल्फको उपाधि जासनलाई
लस भेगास(एजेन्सी)-सिजे कप गल्फको उपाधि अमेरिकन गल्फर जासन कोकरकले जितेका छन् । अन्तिम दिनको खेल टुग्याउँदा अमेरिकन गल्फर जान्डर साउफेलेलाई दुई स्ट्रोकले पछि पार्दै सिजे कप उनले उचाले । जासनले पार ७२ को स्याडो क्रिक गल्फ कोर्षमा चौथो दिन खेल टुग्याउँदा २० अण्डर २६८ खेल्दै उपाधि जितेका हुन् । चौथो दिनको खेल उनको निकै उत्कृष्ठ रह्यो । उनले कुनैपनि होलमा बोगीको सामना खेपेनन् । ८ अण्डर ६४ को स्कोर कार्ड बनाउँदै दुई स्ट्रोकको जित निकाल्न सफल भएका हुन् । पहिलो…
पुरा पढौ
पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षणस्थल बनाउन डिजाईन गरिदैं
पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र अब गल्फको प्रशिक्षण गर्न सकिने छ । गल्फ पारखीलाई प्रशिक्षणमा सहजता मिल्ने छ । रंगशालाभित्रै प्रशिक्षणस्थल निर्माणले हिमालयन गल्फकोर्ष पुग्ने पर्ने अवस्थाको बाध्यता हट्ने छ । कास्की जिल्ला गल्फ संघ गल्फ प्रशिक्षणस्थल निर्माणको लागि जुटेको छ । गण्डकी प्रदेश सरकारले बजेट छुट्टाएको छ । प्रदेश सरकारले छुट्टाएको बजेटबाटै संघले रंगशालाभित्र गल्फ प्रशिक्षणस्थल बनाउन अध्ययन गरिसकेको छ । डिजाईन तयार गर्दै छ । विस्तृत परियोजना प्रतिवेदन तयार गरेसँगै काम शुरु गरिने संघले जनाएको छ । ‘डिपिआर तथा डिजाईन…
पुरा पढौ
रंगाशालाभित्र ग्रिन पटिङ बनाईने, बसन्त गौचनले जिते गल्फ मन्थ्ली मेडल
पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र गल्फ एकेडेमी स्थापना गरिने छ । कास्की जिल्ला गल्फ संघले रंगशालाभित्रको सेतीनदी किनारको क्षेत्रमा एकेडेमीको लागि पटिङ ग्रिन निर्माण गर्ने तयारी गरेको छ । त्यसको लागि आवश्यक अध्ययनसँगै लागत इष्टिमेट गरिने नेपाल गल्फ संघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला गल्फ संघका सल्लाहकार भुवन गुरुङले बताए । उनका अनुसार रंगशालाभित्रको उपयोग विहीन जग्गालाई गल्फ एकेडेमी निर्माण गर्ने योजना रहेको छ । ‘गल्फ ड्राइभिङ रेन्ज र तीन वटा पटिङ ग्रिन बनाउने योजना छ’–उनले भने–‘एकेडेमीको लागि क्लब हाउस समेत बनाईने…
पुरा पढौ
सुर्य नेपाल वेष्टर्न ओपन गल्फ,थापाको चार स्ट्रोकको अग्रता
पोखरा(खेलाडी न्युज)-पहिलो दिन लेभल पार खेल्दै गतिलो शुरुवात गरेको धनबहादुर थापाले दोस्रो बिहीबार दिन ३६ होल टुंगिदा २ अण्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन् । नेपाल आर्मी गल्फ क्लबका खेलाडी थापाले शिवराम माथि चार स्ट्रोकको अग्रता बनाएका छन् । अन्तिम दिनको प्रतिस्पर्धा बाँकी रहेको छ । उनले दोस्रो दिन २ अण्डर(६७)को स्कोर कार्ड बनाउँदै अग्रता लिएका हुन् । सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुरको दोस्रो दिन पोखराको हिमालयन गल्फ कोर्षमा थापाले २ अण्डरको ६७ कार्ड बनाए । उनले ३ र…
पुरा पढौ