पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र अब गल्फको प्रशिक्षण गर्न सकिने छ । गल्फ पारखीलाई प्रशिक्षणमा सहजता मिल्ने छ । रंगशालाभित्रै प्रशिक्षणस्थल निर्माणले हिमालयन गल्फकोर्ष पुग्ने पर्ने अवस्थाको बाध्यता हट्ने छ । कास्की जिल्ला गल्फ संघ गल्फ प्रशिक्षणस्थल निर्माणको लागि जुटेको छ । गण्डकी प्रदेश सरकारले बजेट छुट्टाएको छ । प्रदेश सरकारले छुट्टाएको बजेटबाटै संघले रंगशालाभित्र गल्फ प्रशिक्षणस्थल बनाउन अध्ययन गरिसकेको छ । डिजाईन तयार गर्दै छ । विस्तृत परियोजना प्रतिवेदन तयार गरेसँगै काम शुरु गरिने संघले जनाएको छ । ‘डिपिआर तथा डिजाईन…
पुरा पढौ