पोखरा-‘प्रशिक्षणको लागि पर्याप्त सामान छैन् । प्रदेश खेलकुद परिषद गण्डकीले दिएको भत्ता पर्याप्त छैन् । कम भत्ताकै कारण आवश्यक डाईटको व्यवस्था राम्ररी भएको छैन् ।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण रहेका खेलाडीहरुबाट यस्तै गुनासो आएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ शनिबार राती आफैं होटल अनुगमनमा निस्किए । शनिबार राती मन्त्री गुरुङसहित अनुगमन टोलीका सदस्यहरु तथा गण्डकी खेलुकद परिषदका उपाध्यक्षको समेत सहभागितामा तेक्वान्दो(डब्लुटिएफ) बसेको होटल अनुगमन गरिएको थियो । अनुगमनमा खेलाडीहरुले पर्याप्त डाईट नपाउन नसकिएको गुनासो सुनाए…
पुरा पढौ