पोखरा-प्रतिभा माविको आयोजनामा यही माघ १८ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा प्रतिभा सुपर लिग विद्यालयस्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुदैं छ । प्रतियोगितालाई कास्की जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्ने छ । प्रतियोगितामा विभिन्न बाह्र विद्यालयको सहभागिता रहेको छ । कुमुदिनी होम्स, ग्लोबल कलेजियट, गुरुकुल विद्यासदन, छोरेपाटन मावि, जनप्रिय मावि, टप्स मावि, डायमण्ड मावि, नेपाल भारत मैत्री विद्यालय, प्रतिभा मावि, बाराही मावि, बालमन्दिर मावि र मदरल्याण्ड माविको सहभागिता रहेको छ । चार समूहमा विभाजन गरिएको छ । प्रत्येक विद्यालयले दुई खेल…
पुरा पढौ