पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलिदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुदैं छ । प्रतियोगितामा २ हजार ७ सय विद्यार्थीले विभिन्न खेलको विभिन्न विधामा गरी ३ सय ५४ पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता तीनदिन चल्ने छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार भलिबल छात्र तथा छात्रा, कबड्डी छात्र तथा छात्राको सहभागिता रहने छ । एथलेटिक्स अन्तर्गत ट्रयाक तर्फ एकसय, दुईसय, चारसय, आठसय, १५ सय मिटर दौडसँगै ३ हजार मिटर, एकसय तथा…
पुरा पढौ