पोखरा-पोखरा महानगरपालिकाले आर्थिक वर्षको अन्त्यतिर आईपुग्दा बैशाख अन्तिमसातादेखि मार्शल आर्ट फेष्टिबलसहित विभिन्न खेलकुद कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको छ । बैशाख अन्तिम साता मार्शल आर्ट अन्र्तगत महानगरस्तरीय कराँते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, जुडो, र हप्किडो गर्ने योजना रहेको महानगर खेलकुद विकास समितिले उल्लेख गरेको छ । महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादु गोदारका अनुसार फेन्सिङ भने राष्ट्रियस्तरको आयोजना गरिने छ । त्यस्तै गरी महानगर खेलकुद विकास समितिले कास्की जिल्ला बक्सिङ संघसँगको समन्वयमा राष्ट्रिय बक्सिङ प्रतियोगिता गर्ने समेत…
पुरा पढौ