पोखरा-पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिला तर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशा रावतले प्राप्त गरिन् । रावतले ५० मिनेट १२.३ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाईन् ।नेपाल पुलिसकी धाविका बृष्मा कुमालले ५० मिनेट २९.६४ सेकेण्डको समय लगाउँदै दोस्रो स्थानमा रहिन् । नेपाली सेनाकी कल्पना खड्का तेस्रो स्थानमा रहने क्रममा ५१ मिनेट ०६.७७ सेकेण्डको समय लगाएकी थिईन । उनीहरुलाई क्रमश ३०, २० र १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।पुरुष तर्फको १० किलोमिटर दौडको पुरस्कार नेपाली सेनाका धावक…
पुरा पढौ