पोखरा(खेलाडी न्युज)—आईपिएलको दोस्रो दिनको अक्सनको पहिलो राउण्डमा भारतीय खेलागडी जयदेव उनादकत ११ करोड ५० लाखमा विके । कम्पनीहरुले अधिकांश भारतीय खेलाडीलाई खरीद गरेका छन् । पहिलो राउण्डमा ४ जना विदेशी खेलाडी मात्रै अक्सनमा छिरे । बाँकी सबै भारतीय खेलाडीलाई खरीद गर्दै टिममा समावेश गर्दै आएका छन् । एकमात्र नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेलाई कुन कम्पनीले किन्छ भन्ने नेपाली समर्थकलाई चासो र कौतुहलता बनेको छ ।
मनोज तिवारीलाई पन्जाबले १ करोडमा खरीद गरेको छ । मन्दिप सिंहलाई बैंगलोरले १ करोड ४० मा खरीद गरेको हो । पवन नेगीलाई राजस्थानले १ करोडमा खरीद गर्दै टिममा समावेश ग¥यो । उनलाई राईट टु म्याच कार्डको प्रयोग गर्र्द मुम्बईबाट फिर्ता लिए । बैगलोरले नै अलराउण्डर वाशिंटन सुन्दरलाई ३ करोड २० लाखमा खरीद गरिदियो । गुरकित सिंहलाई दिल्लीले ७५ लाखमा खरीद गरेको छ । जयन्त यादवलाई दिल्लीले नै ५० लाख रुपैयाँ हाल्यो । डानियल क्रिष्टियनलाई दिल्लीले १ करोड ५० लाखको मूल्य तोक्यो । सौरभ तिवारीलाई मुम्बईले ८० लाख रुपैयाँमा किन्यो । बेन कटिङलाई मुम्बईले २ करोड २० लाख रुपैयाँ ति¥यो । धवन कुलकर्णीलाई राजस्थानले ७५ लाख रुपैयाँका खरीद गर्यो । मोहम्मद नावीलाई हैदराबादले १ करोड तिरेर भित्र्याउन सफल भयो । मोहित शर्मालाई पन्जाबले राईट टु म्याच कार्ड मार्फत २ करोड ४० लाख बोली लगायो । तिब्र गतिका बलर विनय शर्मालाई कोलकोत्ताले १ करोडमा लिएको छ । अर्का तेल बलर सन्दीप शर्मालाई हैदराबादले ३ करोड रुपैयाँ हाल्यो । उनले गत सिजन पन्जाबबाट खेलेका थिए । मोहम्मद सिराजलार्य बैंगलोरले २ करोड ६० लाखमा खरीद गर्न सफल भयो । आर विनय कुमारलाई कोलकत्ताले १ करोडमा खरीद गरे ।
भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ को लागि आज दोस्रो दिनको अक्सन शुरु भएको छ । दोस्रो दिन राजस्थान रोयल्सले भारतीय २९ वर्षिय अलराउण्डर कृष्णप्पा गौतमलाई ६ करोड २० लाखमा किन्दै शुरुवात गरेको छ । उनको शुरुवात मूल्य केवल २० लाख मात्रै तोकिएको थियो । त्यसैगरी दिल्ली डेयर डेभिल्सले सहबाज नदिमलाई ३ करोड २० लाखमा (शुरुवाती मूल्य ४० लाख थियो) खरीद गर्दा मुम्बई इण्डियन्सले राहुल चाहरलाई केवल १ करोड ९० लाख रुपैयाँमा मोलमोलाई ग¥यो । राजस्थान रोयल्सले मोर्गन अश्विनीलाई २ करोड २० लाखमा खरीद गरेको छ । मुम्बई इण्डियन्सले एभिन लुईसलाई ३ करोड ८० लाखमा खरीद गरेको स्पोर्टस अनलाईन ईएसपिएनले जनाएको छ । अष्ट्रेलियाका नाथन कल्टर निलेलाई बैंगलोरले २ करोड २० लाखमा किनेको छ । टरेन्ट बाउल्टलाई दिल्लीले २ करोड २० लाखमा खरीद गर्यो । शर्दुल ठाकुरलाई चेन्नईले २ करोड ६० लाखमा किनेको छ । मजिब जर्दनलाई पन्जाबले ४ करोडमा किन्यो ।
जयदेवलाई साढे ११ करोडको बोली, कसले किन्ला सन्दीपलाई
पोखरा(खेलाडी न्युज)—आईपिएलको दोस्रो दिनको अक्सनको पहिलो राउण्डमा भारतीय खेलागडी जयदेव उनादकत ११ करोड ५० लाखमा विके । कम्पनीहरुले अधिकांश भारतीय खेलाडीलाई खरीद गरेका छन् । पहिलो राउण्डमा दुई जना विदेशी खेलाडी मात्रै अक्सनमा छिरे । बाँकी सबै भारतीय खेलाडीलाई खरीद गर्दै टिममा समावेश गर्दै आएका छन् । एकमात्र नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेलाई कुन कम्पनीले किन्छ भन्ने नेपाली समर्थकलाई चासो र कौतुहलता बनेको छ ।
मनोज तिवारीलाई पन्जाबले १ करोडमा खरीद गरेको छ । मन्दिप सिंहलाई बैंगलोरले १ करोड ४० मा खरीद गरेको हो । पवन नेगीलाई राजस्थानले १ करोडमा खरीद गर्दै टिममा समावेश ग¥यो । उनलाई राईट टु म्याच कार्डको प्रयोग गर्र्द मुम्बईबाट फिर्ता लिए । बैगलोरले नै अलराउण्डर वाशिंटन सुन्दरलाई ३ करोड २० लाखमा खरीद गरिदियो । गुरकित सिंहलाई दिल्लीले ७५ लाखमा खरीद गरेको छ । जयन्त यादवलाई दिल्लीले नै ५० लाख रुपैयाँ हाल्यो । डानियल क्रिष्टियनलाई दिल्लीले १ करोड ५० लाखको मूल्य तोक्यो । सौरभ तिवारीलाई मुम्बईले ८० लाख रुपैयाँमा किन्यो । बेन कटिङलाई मुम्बईले २ करोड २० लाख रुपैयाँ ति¥यो । धवन कुलकर्णीलाई राजस्थानले ७५ लाख रुपैयाँका खरीद गर्यो । मोहम्मद नावीलाई हैदराबादले १ करोड तिरेर भित्र्याउन सफल भयो । मोहित शर्मालाई पन्जाबले राईट टु म्याच कार्ड मार्फत २ करोड ४० लाख बोली लगायो । तिब्र गतिका बलर विनय शर्मालाई कोलकोत्ताले १ करोडमा लिएको छ । अर्का तेल बलर सन्दीप शर्मालाई हैदराबादले ३ करोड रुपैयाँ हाल्यो । उनले गत सिजन पन्जाबबाट खेलेका थिए । मोहम्मद सिराजलार्य बैंगलोरले २ करोड ६० लाखमा खरीद गर्न सफल भयो । आर विनय कुमारलाई कोलकत्ताले १ करोडमा खरीद गरे ।
भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ को लागि आज दोस्रो दिनको अक्सन शुरु भएको छ । दोस्रो दिन राजस्थान रोयल्सले भारतीय २९ वर्षिय अलराउण्डर कृष्णप्पा गौतमलाई ६ करोड २० लाखमा किन्दै शुरुवात गरेको छ । उनको शुरुवात मूल्य केवल २० लाख मात्रै तोकिएको थियो । त्यसैगरी दिल्ली डेयर डेभिल्सले सहबाज नदिमलाई ३ करोड २० लाखमा (शुरुवाती मूल्य ४० लाख थियो) खरीद गर्दा मुम्बई इण्डियन्सले राहुल चाहरलाई केवल १ करोड ९० लाख रुपैयाँमा मोलमोलाई ग¥यो । राजस्थान रोयल्सले मोर्गन अश्विनीलाई २ करोड २० लाखमा खरीद गरेको छ । मुम्बई इण्डियन्सले एभिन लुईसलाई ३ करोड ८० लाखमा खरीद गरेको स्पोर्टस अनलाईन ईएसपिएनले जनाएको छ । अष्ट्रेलियाका नाथन कल्टर निलेलाई बैंगलोरले २ करोड २० लाखमा किनेको छ । टरेन्ट बाउल्टलाई दिल्लीले २ करोड २० लाखमा खरीद गर्यो । शर्दुल ठाकुरलाई चेन्नईले २ करोड ६० लाखमा किनेको छ । मजिब जर्दनलाई पन्जाबले ४ करोडमा किन्यो ।

पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…