
पोखरा(खेलाडी न्युज) –जापानमा हुने कोपा पुमा टोरेरोस अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको लागि २७ जना खेलाडी छनोट गरिएको छ । प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो चरणमा २७ जना छनोट गरेका हुन् । आदेश श्रेष्ठ, साइमन गौचन, लोब्सन पुन, सुशान, छन्त्याल , मोहित श्रेष्ठ, समिर थापा, निङ्मा थापा, विशन कार्की, अनिष शर्मा, अजित गुरुङ, नविन थापा, श्रेष थापा, समीर गौतम, उत्सर्ग शर्मा, रितेश गुरुङ, अनिल शिखाकार, आशिष कुवँर, मनिष क्ष्ँत्री, आयुष गुरुङ, मनोज विक, आशकुमार गुरुङ, एलन गुरुङ, लक्की गुरुङ, अनुपम श्रेष्ठ, सबास गुरुङ, प्रहस किराँत र नर्बु लामा रहेका छन् । उनीहरुबाट अन्तिम १२ छनोट गरी जापान लगिने प्रशिक्षक तामाङले बताए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…