
एजेन्सी— लिभरपुलले प्रिमियर लिगमा घरेलु मैदान एनफिल्डमा टोटनह्यामसँग २—२ को बराबरी खेलेको छ । तेस्रो मिनेटमै अग्रता लिएको लिभरपुलले खेलको अतिरिक्त समयमा मात्रै बराबरीको सामना गर्दै एक अंक जोड्यो । मोहम्मद सलाहको गोलबाट लिभरपुलले तेस्रो मिनेटमै अग्रता लिएको थिये । बाँकी तीन गोल भने दुवै टोलीले दोस्रो हाफमा गरेका थिए ।
कमब्याक गर्ने क्रममा टोटनह्यामले ८० औं मिनेटमा भिक्टोर वान्यामाले गोल गर्दै बराबरी गरे । मोहम्मद सलाहले अतिरिक्त समयको एक मिनेटमा गोल गर्दै फेरी अग्रता दिलाएपनि थपिएको पाँचौ मिनेटमा हेरी केनले गोल गर्दै टोटनह्यामलाई जोगाए भने लिभरपुलले अंक बाड्न बाध्य बन्यो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…