
पोखरा (खेलाडी न्युज)—पोखरा लेखनाथ महागनरपालिका १९ स्थित लामाचौरमा नवनिर्मित लामाचौर फुटबल खेल मैदान । नव आदर्श सामुदायिक विकास समाजको पहलमा गोस्तेघाटलाई खेल मैदानमा परिणत गरिएको हो ।
बगरको रुपमा रहेको ठाँउलाई झण्डै डेढकरोडको लागता निर्माण गरिएको निर्माण समिति सचिव बुद्धिखत्री क्षत्रीले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदबाट मैदान निर्माण गर्न विभिन्न चरणमा गरी झण्डै एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । स्थानीय सहयोग र स्रोत परिचालन गरी ५० लाख तथा सांसद विकास कोष अन्तर्गत निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष मार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको थियो ।
तस्वीर नविन भण्डारीको फेसबुकबाट


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…