पोखरा- प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले टिम इभेण्टमा तीन कास्य पदक जितेका छन् । पुरुष तर्फ दुई र महिला तर्फ एक टिम इभेण्टमा कास्य पदक जितेका हुन् । महिला तर्फ साब्रे इभेण्टमा धनमाया गुरुङ, शर्मिला गुरुङ, निश्चिल मगर र अक्शा गुरुङ तेस्रो स्थानमा रहे । उनीहरु शसस्त्र प्रहरी बलसँग पराजित हुन पुगेको कास्की फेन्सिङ्गका अध्यक्ष विजय शाहीले जानकारी दिए । पुरुष तर्फको इपी टिम इभेण्टमा कास्य पदकमा खुम्चियो । सेमिफाईनलमा शसस्त्र प्रहरीसँग् अंकको आधारमा ४५/३३ अंकले…
पुरा पढौ