🏏 क्रिकेट

क्यानको साधारण सभा पुनः स्थगित !

काठमाडौं, असाेज २६ । असोज २८ गतेका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) काे साधारण सभा स्थगित हुने भएको छ । कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गर्ने भएको हो । चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो । बैठकले पहिलो पटक महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा अनुबन्धन गर्दै घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनीक गरेको थियो ।… पुरा पढौ

दिल्लीलाई हराउँदै साविक विजेता मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लियो

एजेन्सी, असाेज २६ । दिल्ली क्यापिटल्सलाई  ५ विकेटले हराउँदै साविक विजेता मुम्बई इन्डियन्स जारी  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अंक तालिकामा शीर्षस्थानमा उक्लिएकाे छ । आइतबार राति भएको खेलमा मुम्बईले एक सय ६३ रनको लक्ष्य दुई बल बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्‍यो। मुम्बईको पालीमा क्विन्टन डे कोक र सुर्यकुमार यादबले ५३/५३ रन जोडे। इसन किसनले २८ रन बनाए। यादब र डे कोकले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए। त्यसपछि किसन र यादबबीच ५३ रनको साझेदारी भयो।… पुरा पढौ

सनराईज राजस्थानसँग ५ विकेटले पराजित

दुबई-राहुल तेवातिया र रियांग पारागले छैटौं विकेटको लागि महत्वपूर्ण साझेदारी गरेपछि राजस्थान रोयल्सले सनराईज हैदरावादलाई ५ विकेटले पराजित गरेको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भईरहेको भारतीय फ्रेन्चाईज लिग आईपिएलको अन्तर्गत सनराईजले दिएको १५८ रनको लक्ष्यलाई ५ विकेट गुमाउँदै जित निकाल्न सफल भयो । शुरुवात व्याट्सम्यान सस्तैमा आउट भएपछि मध्यम लक्ष्य पछ्याउन राजस्थानलाई निकै सकस बनेको थियो । अन्तिम ओभरमा ८ रनको खाँचो थियो । पाराग र तेवातियाले महत्वपूर्ण साझेदारी निभाए । पारागले ४२ रन र तेवातियाले ४५ रन… पुरा पढौ

चेन्नई माथि रोयलको ३७ रनको जित

दुबई-कप्तान विराट कोहलीले नटआउट ९० रन हिर्काएपछि रोयल च्यालेन्ज बंग्लोरले दिएको १७० रनको चुनौतिलाई महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले पछ्याउने भने सकेन् । धोनीको टोली ८ विकेट गुमाउँदै १३२ रनमा समेटिएपछि बैग्लोरले ३७ रनले पराजित गरेको हो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आईपिएलको शनिबार आयोजित खेलमा देवदत्त पट्टीकलले ओपनिंग राम्रै गरेका थिए । उनले ३३ रन बनाए । आरोन फिन्च २ रनमै आउट भएपछि कोहलीले इनिंग मात्रै सम्हालेनन् टोलीको सम्मानजनक स्कोर पर्याउन नटआउट रहे । उनले ९० रन बनाउने… पुरा पढौ

किंग्स कोलकोत्तासँग दुई रनले पराजित

अबुधावी-केएल राहुल र मायांक अग्रवालले पहिलो विकेटको लागि ११५ रनको साझेदारी गरेपछि किंग्स इलेभन पन्जाबले कोलकोत्ता राईट राइर्डसले दिएको १६५ रनको लक्ष्य पछ्याउँदा पछ्याउँदै अन्तिममा २ रनले हारसँगै शनिबारको खेल टुग्याएको छ । अन्तिम ओभरमा १४ रन चाहिएको थियो जितको लागि । तर १ बल बाँकी हुदाँ ७ रनको खाँचो थियो । त्यही बेला सुनिल नरानेले विकेट लिए । दबावमा पुर्याएपछि किंग्सले सम्भावित जित नजिक पुगेर हार व्यहोर्न पुग्यो । ओपनर व्याट्सम्यान दुवैले शतकीय साझेदारी गर्दै उत्कृष्ठ शुरुवात दिलाएपछि किंग्सले… पुरा पढौ

कोलकोत्ता नाईट राईडर्सले बनायो १६४ रन

एजेन्सी-ओपनर सुभम गिलले अर्धशतक हिर्काएपछि धर्मराएको कोलकोत्ता नाईट राइर्डसको इनिंग सम्हाल्दै किंग्स इलेभन पन्जाबलाई १६५ रनको चुनौति दिएको छ । अबुधावीस्थित जियाद क्रिकेट स्टेडियममा भारतीय फ्रेन्चाईज लिग आईपिएलको २४ औं खेलमा राहुल त्रिपाठी(४) र नीतिश राना(२) आउट भएपछि ओपनरको रुपमा रहेका सुभमले धैर्यताका साथ व्याटिंग गर्दै ५७ रनको पारी खेले । ४७ बल खेल्दै ५७ रन बनाउँदा कोलकोत्ताले सम्मानजनक स्कोर बनाउने लक्ष्य तर्फ उन्मुख थियो । इयोन मोर्गानलाई समेत २४ रनमै गुमाएको कोलकोत्तालाई सम्हाल्ने जिम्मेवारी दिनेश कार्तिकको काँधमा आईपर्यो ।… पुरा पढौ

राजस्थानलाई हराउँदै दिल्ली क्यापिटल्सआईपीएलको शीर्ष स्थानमा फर्कियाे

एजेन्सी, असाेज २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १२ रनमा पहिलो विकेट गुमायो । दिल्लीका लागि ओपनर शिखर धवन मात्र ५ रनमा आउट भए। अर्का ओपनर पृथ्वी श १९ रनमा आउट भएपछि दिल्लीले ४२… पुरा पढौ

पन्जाबमाथि हैदरावादको सहज जित, पन्जाबको पाँचौ हार

एजेन्सी, असोज २३ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा सन राइजर्स हैदरावादले तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो । पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३२ रनमा समेटियो । खेलमा पन्जाबका लागि निकोलस पुरनले सर्वाधिका ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि… पुरा पढौ

वार्नर र वेरिष्टोको १६० रनको साझेदारी, किंग्सलाई २०२ रनको लक्ष्य

एजेन्सी-सनराईज हैदरावादका ओपन डेविड वार्डन र जोनी बेरिष्टोले पहिलो विकेटको लागि १६० रनको साझेदारी गरेपछि किंग्स इलेभन पन्जाबलाई २०२ रनको चुनौति दिएको छ । ओपनर जोडीले १० ओभरमा १०० रनको साझेदारी निभाएका थिए । बिहीबार दुवई इन्टरनेशनल स्टेडियममा आईपिएलको २२ औं खेलमा सनराईजले टस जित्दै व्याटिङ शुरु गरेको थियो । आफनो पहिलो ओभरमै रवि विश्नोयले १८ रन खर्चिएका थिए । बेरिष्टोले २८ बलमा अर्धशतक पुरा गर्दा वार्नरले भने विकेट जोगाउँदै ३७ बलमा ५० रन पुरा गरेका थिए । बेरिष्टोले उनले… पुरा पढौ

कोलकोत्तासँग चेन्नई १० रनले पराजित

एजेन्सी-भारतीय फ्रेन्चाईज लिग आईपिएलको अन्तर्गत अबुधावीस्थित जियाद स्टेडियममा भएको खेलमा कोलकोत्ता नाईट राईडर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नई १० रनले पराजित भएको छ । ओपनर राहुल त्रिपाठीले ८१ रनको ठोस इनिङ गरेपछि कोलकोत्ताले चेन्नई सामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । डिवाने ब्राभोको बलमा सेन वाटसनको हातबाट क्याच हुनु अघि त्रिपाठीले उत्कृष्ठ इनिजङ खेल्ने क्रममा ८ चौका र ३ छक्का हिर्काउन ५१ बल खेल्न पुगे । छ जना व्याट्सम्यान भने दोहोरो अंंकको रन विहीन पभेलियन फर्किए । सार्वधिक… पुरा पढौ