पोखरा(खेलाडी न्युज)-अन्तर्राष्ट्रियस्तरको ‘पोखरा माउण्टेन बाईक रेस स्टेज चौथो’ को दोस्रो सस्करणको उपाधि एपीएफ क्लबका साईकल राईडर किरण मल्लले उपाधि जितेका छन् । चौथो दिनको टास्क पुरा गर्दै उनले चारैदिनमा उत्कृष्ठ समय निकाल्ने क्रममा १० घण्टा ५६ मिनेट ५९ सेकेण्डको समय निकाल्दै उपाधि जितेका हुन् । उनले अन्तिम तथा चौथो दिन बाटुलेचौर, डाडाँगाँउ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्रगुफाहुदैं बाटुलेचौरमा पुगेर सकिने रेसको भने ६७ किलोमिटर राईडिङमा २ घण्टा ४९ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन् । दोस्रो स्थानमा भने अनोज पराजुली…
पुरा पढौ