पोखरा-कास्की बडिल्डिङ तथा फिटनेश एशोसिसनले आगामी फागुनको अन्तिम साता ‘एनएफबीएफ दोस्रो मिष्टर पोखरा’ आयोजना गर्ने तयारी गरेको छ । एशोसियसनले अगामी फागुन २६ र २७ गते लुम्बिनी र गण्डकी प्रदेशस्तरीय दोस्रो मिष्टर पोखरा आयोजना गर्ने निर्णय गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । संघले विभिन्न ६ वटा तौल समूहका खेलाडीहरुले ओभरअलमा प्रतिस्पर्धा गर्ने छन् । ५५ केजी, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गराईने संघका द्वितीय उपाध्यक्ष दिपक बास्तोलाले बताए । उनका अनुसार प्रत्येक तौलबाट…
पुरा पढौ