पोखरा-पहिलो सहभागिता, उत्कृष्ट प्रदर्शन । प्लानिङ ब्वाईजले फ्रेण्ड्स क्लबलाई ४—० गोलले पराजित गर्दै आहारारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गर्यो । पोखरा रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धामा पहिलो सहभागिता उत्कृष्ट बनाउने क्रममा फ्रेण्ड्सको चुनौति सजिलै पन्छायो । ९० मिनेटमा खेलमा विदेशी खेलाडीले ह्याट्रिक पुरा गरे । जुन प्रतियोगिताको पहिलो ह्याट्रिक हो । फ्रेण्ड्स क्लबको दुर्भाग्य २४ औं मिनेट बन्न पुग्यो । पेनाल्टी बक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई प्लानिङका विदेशी खेलाडी एलेक्स विलियनले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा…
पुरा पढौ