🎾 लनटेनिस

सेमिफाईनलमा नाडाल र अर्जेन्टिनाका डियागो भिड्ने

एजेन्सी-फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा स्पेनिस राफाल नाडालको अर्जेन्टिनाका डियागो सच्वार्थमनसँग भेट निश्चित भएको छ । नाडालले इटालीका जेनिक सिनरलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गर्दा तेस्रो बरियताका डोमिनिक थीम भने पाँचौ सेटमा अत्यासित हार व्यहोर्दै फ्रेन्च ओपनबाट बाहिरिन पुगे । नाडालले सिनर माथि पहिलो सेटलिन निकै प्रतिस्पर्धा गर्नुपर्यो । टाइब्रेकमा पुग्यो । अन्तत ७-६(४)ले लिदैं नाडालले दोस्रो सेट ६-४ र तेस्रो सेट अझ सजिलै ६-१ मा लिदैं सेमिफाईनल प्रवेश गरेका हुन् ।उता थीम भन अर्जेन्टियन डियागोसँग पहिलो सेट टाइब्रेकमा… पुरा पढौ

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वार्टर फाइनलमा

एजेन्सी, असोज २० । रुसका करेन खाचनोभलाई हराउँदै सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वार्टर फाइनलमा प्रवेश गरका छन् । सोमबार राति पेरिसमा भएको अन्तिम आठको प्रतिस्पर्धामा जोकोभिजले करेनमाथि ६–४,६–३ र ६–३ को सेटमा जित निकाल्दो अघिल्लो चरणको यात्रा तय गरेका हुन । सोमबारको जितपछि जोकोभिच १४ औं पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका छन् । एक पटकको फ्रेन्च ओपनको उपाधि उचालेका जोकोभिचले सेमिफाइनल प्रवेशका लागि पाब्लो बुस्टा र डानिलबीचको विजेतासँग खेल्ने छन् । यस्तै पाँचौं वरीयता प्राप्त ग्रिसका… पुरा पढौ

प्रदीप र नविनलाई नगदसहित टेनिस संघको सम्मान

पोखरा-कास्की जिल्ला टेनिस संघले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा डबल्स इभेण्टमा कास्य पदक जितेका कास्कीका टेनिस खेलाडी प्रदीप खड्का र नविन मगरलाई नगदसहित सम्मान गरिएको छ । संघको वार्षिक साधारण सभाको अवसरमा उनीहरुलाई जनही नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । यसैगरी पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा आयोजित एजीएम कप टेनिस प्रतियोगिताका अनिल साईलाई पराजित गर्दै खड्का च्याम्पियन बने । खड्काले साईलाई ६-०, ४-६ र ६-१को सेटमा पराजित गर्दै नगद ६हजार राशीको पुरस्कार थापे । उपविजेता साईले नगद ३… पुरा पढौ

फ्रेन्च ओपन, जर्मनीका जेरेभ बाहिरिए

एजेन्सी-छैटौं बरियताका जर्मनीका अलेक्जण्डर जेरेभ इटालीयन खेलाडीसँग फ्रेन्च ओपनमा चौथो चरणमा स्तब्ध बन्न पुगेका छन् । इटालीका जेनिक सिनरले जेरेभलाई चौथो चरणमा चौथो सेटमा पराजित गर्दै क्र्वाटरफाईनलमा शीर्ष बरियताका स्पेनिस खेलाडी राफाल नाडालसँग भेट पक्का गरेका छन् । पहिलो सेट ६-३ ले गुमाएका जेरेभले दोस्रो सेट पनि उस्तै गरी गुमाउन पुगे । दोस्रो सेट पनि ६-३ ले गुमाए । तेस्रो सेटमा भने लयमा फर्किए । ४-६ सेटले आफनो पक्षमा पारेको जेरेभ चोथो सेटमा पनि ६-३ मै गुमाउँदै फ्रेन्च ओपनबाट बाहिरिन… पुरा पढौ

नाडालको सहज जित, हलेप सोझो सेटमा पराजित

एजेन्सी-फ्रेन्च ओपन टेनिस प्रतियोगिता अन्तर्गत शीर्ष बरियता दोस्रो नम्बरमा रहेको स्पेनिस राफल नाडालले चौथो चरणमा सोझो सेटको जित निकाल्दै पाँचौ चरणमा प्रवेश गरेका छन् । आईतबार फिलिप चाटरियर कोर्टमा भएको प्रतिस्पधा{मा नाडालले सोझो सेटमा जित निकालने क्रममा सेवास्तियन कोडा{लाई पराजित गरेका हुन् । कोर्डाकाो सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट ६-१ ले लिएका नाडालले दोस्रो सेट पनि ६-१ मै लिएर जित सहज तर्फ उन्मुख भए । तेस्रो सेट ६-२ ले लिदैं फ्रेन्च ओपनको उपाधि यात्रा तर्फ लम्किएका हुन् । उता… पुरा पढौ

फ्रेन्च ओपन, जर्मनका डानियलले निकाले सहज जित

एजेन्सी-जर्मनीका डानियल अल्टमायरले इटालियन माटेओ बेरेट्टेनीलाई तीन सेटमा पराजित गर्दै फ्रेन्च ओपनको क्वालिफाईनिग भएका छन् । शनिबार साँझ भएको प्रतिस्पर्धामा विश्व बरियताको ७ औ) नम्बरका माटेओलाई स्तब्ध बनाएका हुन् । २२ वर्षिय डनियलले पहिलो सेट ६-२ ले लिदैं सनसनी मच्चाए । फ्रेन्च ओपनको चौथो चरणको खेलमा उनले दोस्रो सेट भने टाईब्रेकरमा लिए । दोस्रो सेट ७-६(५)ले लिदैं जित तर्फ उन्मुख भए । उनका लागि निर्णयक सेट रहेको तेस्रो सेट भने ६-४ ले जित्दै फ्रेन्च ओपन आफुलाई उदयमान खेलाडीको रुपमा दरिए… पुरा पढौ

फ्रेन्च ओपन, जेरेभ र रोबर्टको कठिन जित

एजेन्सी-फ्रेन्च ओपन टेनिस अन्तर्गत स्पेनिस खेलाडी रोबर्ट कार्बालेसले तेस्रो चरण प्रवेशको लागि बिहीबार निकै संघर्ष गर्नुपर्यो । क्यानडियन खेलाडी डेनिस सापोभालभलाई संघर्षपूर्ण पाँचै सेट खेलेर जित आत्मसात गरेका छन् । सुजाने लेन्जेन कोर्टमा भएको प्रतिस्पर्धामा रोबर्टले पहिलो सेट संघर्ष गर्दै ७-५ मा लिए । पहिलो सेट नै निकै सकसपूर्ण लिएका उनले दोस्रो सेट भने डेनिसलाई ट्राईब्रेकमा सुम्पिए । दोस्रो सेट ६-७(७)ले गुमाएपछि सेट निकै प्रतिस्पर्धात्मक हुने विश्वास दर्शकलाई पर्यो । तेस्रो सेट भने रोबर्टले पहिलो र दोस्रो सेटको जस्तो कठिन… पुरा पढौ

फ्रेन्च ओपन, नाडाल र थीम तेस्रो चरणमा

एजेन्सी-फ्रेन्च ओपनमा शीर्ष बरियता खेलाडीले सहज जित निकालेका छन् । विश्व बरियताको दोस्रो नम्बरमा रहेका राफल नाडालले सोझो सेटमा जित निकाल्दै तेस्रो चरणमा प्रवेश गर्दा तेस्रो नम्बरका डोमिनिक थिमले सोझै सेटमा पन्छाउँदै तेस्रो चरणमा प्रवेश गरेका छन् । नाडालले अमेरिकन खेलाडी क्याकेन्जेइ म्याकडोनाल्डलाई ६-१, ६-० र ६-१ को सोझो सेटमा पराजित गरेका थिए । नाडालले म्याकडोनाल्डको सर्भिस प्वाइन्ट ब्रेक गर्दै तीन सेट सहजै लिए । डोमिनिक थीमले पनि अमेरिकन खेलाडी ज्याक सकलाई ६-१, ६-१ र टाइब्रेकमा ७-६ को सेटले पराजित… पुरा पढौ

चोट बोकेपछि सेरेना फ्रेन्च ओपनबाट बाहिर

एजेन्सी-फ्रेन्च ओपन अन्तर्गत महिला तर्फको उपाधि दावेदारी ठानिएकी अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्स चोटका कारण बाहिरिएकी छिन् । उनले बुधबार स्भेन्तना पाइरोनकोभासँगको खेलमा बायाँ कुर्कुच्चाको चोटका कारण बाहिरिएकी हुन् । दोस्रो चरणको खेल्नु अघि नै चोटले खेल खेल्न सकिनन् । युएस ओपनमै कुर्कुच्चाको समस्या रहेपनि खेलप्रति उनले निकै इफोर्ट गरेकी थिईन् तर समय निकै कम भएको उनको भनाई थियो । हिड्न नै निकै कठिनाई भएको उनले बताईन् । वार्मअपमै ३९ वर्षिय सेरेनाले खेलबाट आफनो नाम फिर्ता लिने निर्णय गरेकी थिईन्… पुरा पढौ

फ्रेन्च ओपनः पुनरागमनमा कारोलिना प्लिस्कोभालाई सफलता

एजेन्सी, असोज १४ । चेक गणतन्त्रकी कारोलिना प्लिस्कोभाले पुनरागमन जित निकाल्दै फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन । विश्व बरियतामा चौथो नम्बरमा रहेकी उनले पहिलो सेटमा इजिप्टकी मायार शरिफसँग पछि परेर पनि जित निकालेकी सफल भएकी हुन् । प्लिस्कोभाले शारिफलाई ६–७ (९–११), ६–२ र ६–४ को सेटमा हराउँदै अघिल्लो चरणको यात्रा सम्भव भएको हो । अमेरिकी खेलाडी सोफिया केनिन पनि दोस्रो चरणमा प्रवेश गरेकी छन् । २१ वर्षकी ककेनिनले रुसकी लुड्मिला साम्सोनोभालाई ६–४, ३–६ र ६–३ को सेतमा… पुरा पढौ