पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वल्र्ड टेनिस टुर जे–३० शुरु भएको छ । हुदैं छ । दुई सातासम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मुख्य ड्र गरी ६४ खेलाडीको सहभागिता रहने छ । महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने कास्की जिल्ला टेनिस संघले जनाएको छ । पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले प्रतिस्पर्धामा छन् । महिलातर्फ जापानबाट १, थाइल्याण्डबाट १ जना, अमेरिकाबाट १…
पुरा पढौ