काठमाडौं- नेपाल एपिएफका प्रिन्स दाहाल र सुजन थापा प्रथम प्रकास दाहाल स्मृती खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो दिन प्रिन्सले जोहेर उद्धिनलाई २१–७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । यस्तै सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २१–१७, २१–१३ ले पराजित गरेका हुन् । आयोजक स्पोर्टस् हवको लाखेपोखरी, बौद्ध ६ स्थित कभर्डहलमा भएको प्रतियोगितामा नेपाल पुलिसका सुनिल जोशीले एपिएफका अमन महर्जनलाई २१–१९, २१–१६, आर्मी क्लबका डेभिड थापा मगरले स्पोर्टस् हवका विशाल…
पुरा पढौ