नेट गेम्स

पोखरा-२३ बाम्दीमा भलिबल कोर्ट तयार

पोखरा-पोखरा महानगरपालिकाकै दुर्गम वडा पोखरा-२३ बाम्दीमा अब भलिबलका गतिविधि बढ्ने छ । भलिबल कोर्टसहित दर्शकको लागि प्यारापिट निर्माण गरिएको छ । कोर्ट निर्माणले गाँउमा भलिबलको नयाँ आयाम थपिने विश्वास कास्की जिल्ला भलिबल संघले लिएको छ । राष्ट्रिय खेलकुद परिषदले गत वर्ष ५० लाख रुपैयाँ छु्ट्टाएको थियो । छुट्टाइएको बजेटले भलिबल कोर्टसहित दर्शक प्यारापिट निर्माण गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । बाम्दी पराजुलीकै गाँउ हो । कोर्ट निर्माणपछि गाँउमा भलिबलका गतिविधि बढ्छन् । उनले भने विशेष गरी… पुरा पढौ

सेमिफाईनलमा नाडाल र अर्जेन्टिनाका डियागो भिड्ने

एजेन्सी-फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा स्पेनिस राफाल नाडालको अर्जेन्टिनाका डियागो सच्वार्थमनसँग भेट निश्चित भएको छ । नाडालले इटालीका जेनिक सिनरलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गर्दा तेस्रो बरियताका डोमिनिक थीम भने पाँचौ सेटमा अत्यासित हार व्यहोर्दै फ्रेन्च ओपनबाट बाहिरिन पुगे । नाडालले सिनर माथि पहिलो सेटलिन निकै प्रतिस्पर्धा गर्नुपर्यो । टाइब्रेकमा पुग्यो । अन्तत ७-६(४)ले लिदैं नाडालले दोस्रो सेट ६-४ र तेस्रो सेट अझ सजिलै ६-१ मा लिदैं सेमिफाईनल प्रवेश गरेका हुन् ।उता थीम भन अर्जेन्टियन डियागोसँग पहिलो सेट टाइब्रेकमा… पुरा पढौ

एनबीए, हिटमाथि लेकर्सको जित

एजेन्सी-लस एजन्लस लेकर्सले मियामी हिटसँगको तेस्रो खेलमा जित निकाल्दै एनबीए सिरिज ३-१ ले अग्रता लिएको छ ।पहिलो सेटमा लिएको अग्रतालाई जोगाउँदै लेकर्सले हिटमाथि ६ स्कोरले पराजित गरेको हो । पहिलो क्वार्टर २७-२२ ले अग्रता लिएको लेकर्सले खेल टुग्याउँदा १०२-९६ स्कोरमा पराजित गरेको थियो ।पहिलो क्र्वाटरमा ५ स्कोरले पछि परेको हिट दोस्रो लेकर्समाथि ३ अंकको अग्रता कायम गर्दै दुई अंकको फरकमा स्कोरलाई झारेको थियो ।तर तेस्रो क्र्वाटरमा तीन स्कोरले २६-२३ पछि परेको हिट चौथो क्वार्टरमा भने २७-२६ को स्थितिमा रह्यो ।लेकर्सका… पुरा पढौ

नेहालले डेनमार्क ओपन व्याडमिन्टनबाट नाम फिर्ता

एजेन्सी-एकसाता पछि हुने डेनमार्क ओपन व्याडमिन्टन प्रतियोगिताबाट भारतीय खेलाडी सयना नहेला तथा पारुपाली कैश्यपले आफनो नाम फिर्ता लिएका छन् । विश्वयापी कोरोनाबाट आक्रान्त भएपछि व्याडमिन्टनको सर्वोच्च् संस्था विश्व व्याडमिन्टन महासंघले स्थगित भएको थियो । क्लेण्डर अनुसार आगामी एकसातापछिको मंगरबार १३ अक्टोबरबाट शुरु हुने छ । मैले डेनमार्क ओपनबाट नाम फिर्ता लिए । नेहालले भनिन. मैले नयाँ सिजन आगामी जनवरी देखि शुरु गर्छु । त्यो पनि एशियन टुर मार्फत । उनी लण्डन ओलिम्पकमा कास्य पदक विजेता खेलाडी समेत हुन् ।दुई पटककी… पुरा पढौ

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वार्टर फाइनलमा

एजेन्सी, असोज २० । रुसका करेन खाचनोभलाई हराउँदै सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वार्टर फाइनलमा प्रवेश गरका छन् । सोमबार राति पेरिसमा भएको अन्तिम आठको प्रतिस्पर्धामा जोकोभिजले करेनमाथि ६–४,६–३ र ६–३ को सेटमा जित निकाल्दो अघिल्लो चरणको यात्रा तय गरेका हुन । सोमबारको जितपछि जोकोभिच १४ औं पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका छन् । एक पटकको फ्रेन्च ओपनको उपाधि उचालेका जोकोभिचले सेमिफाइनल प्रवेशका लागि पाब्लो बुस्टा र डानिलबीचको विजेतासँग खेल्ने छन् । यस्तै पाँचौं वरीयता प्राप्त ग्रिसका… पुरा पढौ

प्रदीप र नविनलाई नगदसहित टेनिस संघको सम्मान

पोखरा-कास्की जिल्ला टेनिस संघले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा डबल्स इभेण्टमा कास्य पदक जितेका कास्कीका टेनिस खेलाडी प्रदीप खड्का र नविन मगरलाई नगदसहित सम्मान गरिएको छ । संघको वार्षिक साधारण सभाको अवसरमा उनीहरुलाई जनही नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । यसैगरी पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा आयोजित एजीएम कप टेनिस प्रतियोगिताका अनिल साईलाई पराजित गर्दै खड्का च्याम्पियन बने । खड्काले साईलाई ६-०, ४-६ र ६-१को सेटमा पराजित गर्दै नगद ६हजार राशीको पुरस्कार थापे । उपविजेता साईले नगद ३… पुरा पढौ

एनबीए, हिटसँग लेकर्स ११ स्कोरले पराजित

एजेन्सी-एनबीए अन्तर्गत लस एन्जलस लेकर्स र मियामी हिटको तेस्रो खेलको सिरिजमा मियामी हिटले सिरिज २-१ मा छोट्याएको छ । तेस्रो खेल खेल्ने क्रममा जिम्मी बटलरको उत्कृष्ठ प्रदर्शन गरेपछि लेकर्स विरुद्धको खेल ११५-१०४ को स्कोरमा पराजित गरेको हो ।बटलरले व्यक्तिगत ४० स्कोर गर्दा १३ असिष्ट गरेका थिए । पहिलो क्वार्टरदेखि नै अग्रता लिएको हिटले त्यो लयलाई चौथो क्र्वाटरसम्म कायम राख्यो । पहिलो क्र्वाटरमा २६-२३ को झिनो स्कोरले अग्रता लियो । दोस्रो क्वार्टरमा पनि हिटले अझ कम स्कोरको अग्रता लिने क्रममा ३२-३१… पुरा पढौ

फ्रेन्च ओपन, जर्मनीका जेरेभ बाहिरिए

एजेन्सी-छैटौं बरियताका जर्मनीका अलेक्जण्डर जेरेभ इटालीयन खेलाडीसँग फ्रेन्च ओपनमा चौथो चरणमा स्तब्ध बन्न पुगेका छन् । इटालीका जेनिक सिनरले जेरेभलाई चौथो चरणमा चौथो सेटमा पराजित गर्दै क्र्वाटरफाईनलमा शीर्ष बरियताका स्पेनिस खेलाडी राफाल नाडालसँग भेट पक्का गरेका छन् । पहिलो सेट ६-३ ले गुमाएका जेरेभले दोस्रो सेट पनि उस्तै गरी गुमाउन पुगे । दोस्रो सेट पनि ६-३ ले गुमाए । तेस्रो सेटमा भने लयमा फर्किए । ४-६ सेटले आफनो पक्षमा पारेको जेरेभ चोथो सेटमा पनि ६-३ मै गुमाउँदै फ्रेन्च ओपनबाट बाहिरिन… पुरा पढौ

नाडालको सहज जित, हलेप सोझो सेटमा पराजित

एजेन्सी-फ्रेन्च ओपन टेनिस प्रतियोगिता अन्तर्गत शीर्ष बरियता दोस्रो नम्बरमा रहेको स्पेनिस राफल नाडालले चौथो चरणमा सोझो सेटको जित निकाल्दै पाँचौ चरणमा प्रवेश गरेका छन् । आईतबार फिलिप चाटरियर कोर्टमा भएको प्रतिस्पधा{मा नाडालले सोझो सेटमा जित निकालने क्रममा सेवास्तियन कोडा{लाई पराजित गरेका हुन् । कोर्डाकाो सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट ६-१ ले लिएका नाडालले दोस्रो सेट पनि ६-१ मै लिएर जित सहज तर्फ उन्मुख भए । तेस्रो सेट ६-२ ले लिदैं फ्रेन्च ओपनको उपाधि यात्रा तर्फ लम्किएका हुन् । उता… पुरा पढौ

खेलाडी कल्याणकारी कोषले खेलाडीलाई आथिर्क सहयोग

काठमाडौं, असोज १८ । राष्ट्रिय र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले नेपाली पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरियो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो ।… पुरा पढौ