पोखरा-भण्डारढीक खेल मैदानमा आजदेखि छब्बीसौं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता शुरु हुदैं छ । आदर्श क्लबको आयोजना तथा फष्ट च्वाईस फुड्स प्रालिको मुख्य प्रायोजन तथा आदर्श हार्डवयर एवं छत्रधर आत्रेयको सह प्रायोजनमा हुने प्रतियोगिताको उदघाटन कास्की ११ ले नेपाल प्रहरीको गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । कास्की ११ साविक विजेता समेत हो । प्रतियोगितामा गन्नी एफसी पर्वत, तनहुँ जिल्ला फुटबल संघ, म्यादी जिल्ला खेलकुद विकास समिति म्याग्दी र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीको मुख्यालयको टोली प्रतिस्पर्धा गर्ने छ । राष्ट्रियस्तरको…
पुरा पढौ