दमक-दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक दमक नमुना च्याम्पियनसिप २०८२ पौष दोश्रो साता हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप पौष १०, ११ र १२ गते गर्ने निर्णय गरेको जनाएको छ । दमक नगरपालिका ७ स्थित आयोजकको आफ्नै कभर्ड हलमा हुने च्याम्पियनसिपमा विभिन्न ७ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । उर्जाशिल नव खेलाडीहरुको उत्पादन गर्दै उद्धेश्यले आयोजना गर्न लागिएको राष्ट्रिय च्याम्पियनसिपमा खुला पुरुष युगल, खुला मिक्स युगल, खुला महिला युगल, खुला १०० प्लस पुरुष मास्टर युगल,…
पुरा पढौ