पोखरा-यही नोभेम्बर २० देखि २३ तारिखसम्म बहराईनमा सञ्चालन हुने डेविस कप टेनिसको लागि पोखराका अभिषेषक बास्तोला प्रस्थान गरेका छन् । उनलाई एक समारोह बीच विदाई गरिएको हो । हराइनमा उनलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, बुवा अनुजकुमार बाँस्तोला र आमा पदमा बाँस्तोलाले पोखरा क्षेत्रिय विमानस्थलबाट बिदाई गरेका हुन् । आगामी नोभेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ नेपालबाट अभिषेकसँगै प्रदिप खड्का, प्रणव खनाल,, प्रणव मानन्धर र रीतिक राणाले प्रतिस्पर्धा गर्नेछन् । एसिया ओसियाना अन्तर्गतका १५ राष्ट्रले सो…
पुरा पढौ