नेपालगन्ज(खेलाडी न्युज) आशिर्वाद पेन्ट्स नेपालगंज कपकोे उपाधि एन आई सि एसिया दंगाली गोर्खाजले जितेको छ । बुधबारको फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ८ विकेटको पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि रक्षा गरेको हो । कोहलपुर अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको रोल्पा गोरिल्लाजले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो। अत्यन्त खराब सुरुवात गरेको रोल्पाले पहिलो ८ विकेट ३३ रनको स्कोरमै गुमाउन पुगेको थियो। कप्तान सौरभ खनाल ३, रमेश…
पुरा पढौ