पोखरा(खेलाडी न्युज)-बाग्लुङको गल्कोटमा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले बिहीबार एक जित र एक हार व्यहोरेको छ । गण्डकी प्रदेश(४) शसस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित हुदाँ प्रदेश नं ७लाई पराजित गर्दै एक जित र हारसँगै व्यहोरेको छ । एपीएफसँग २५–२०,२५–१३,२५–१६ को सेटमा पराजित भएको गण्डकी प्रदेशले बिहीबार प्रदेश नं ७ लाई भने २५–१६, २५–१५ र २५–१६ को सेटमा पराजित गर्दैै सेमिफाईनलको सम्भावना यथावत राखेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भने दोहोरो जित निकाल्ने क्रममा…
पुरा पढौ