पोखरा(खेलाडी न्युज)-पोखराको सहारा क्लबका ११ औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केशबबहादुर थापा सहितको टोलीलाई पोखरा रंगशालामा स्वागत गरिएको छ । क्षेत्रीय खेलकुद विकास समितिले कुनैपनि निर्वाचित क्लब पदाधिकारीलाई स्वागत गरेको यो पहिलो घटना हो । निर्वाचित क्लब पदाधिकारीलाई स्वागत गर्ने परिपाटी भने पहिलो पटक बसेको छ । यसको अगुवाई लिने काम भने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गरेका थिए । नयाँ कार्यसमितिलाई राखेपका सदस्य राजेश कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, समितिका निर्देशक बिद्या मर्सानी लगायतकोे…
पुरा पढौ