पोखरा(खेलाडी न्युज)-डिसेम्बर १देखि१० सम्म आयोजना हुने १३ औं साग अन्तर्गत पोखरामा आयोजना हुने प्याराग्लाइडिङ खेलको लागि उडान र अवतरणस्थलको स्थलगत अध्ययन गरिएको छ । विहीबार प्याराग्लाइडिङको उडान र अवतरणस्थलको स्थलगत अवलोकन गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ, पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, प्याराग्लाइडिङका प्रशिक्षक योगेश भट्टराई, ह्याण्डग्लाइडिङ तथा प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतसहित खेलकुदका पदाधिकारी तथा प्याराग्लाइडिङका पाइलटसहितको टोलीले सराङकोट, तोरीपानी र अतवरण गरिने ठाउँ फेवाताल किनार पामेको अवलोकन…
पुरा पढौ