पोखरा(खेलाडी न्युज)- विज्ञ समूहले बुझाएको प्रतिवेदनलाई पोखरा महानगरपालिकाले सैद्धान्तिम सहमति दिएपछि क्रिकेट मैदान निर्माणको बाटो खुलेको छ । विज्ञ समूहले पोखरा ३३ भरतपोखरीस्थित पशुपति घाटको सार्वजनिकलाई भोगाधिकारको लागि सैद्धान्तिम सहमति दिएपछि क्रिकेट मैदान बनाउने ढोका खुलेको हो । महानगरपालिकाले सैद्धान्तिक सहमति नदिदाँ विज्ञ समूहले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा क्रिकेटको लागि पशुपति घाटको जग्गालाई उपयुक्त ठहर्याई प्रतिवेदन बुझाएको थियो । प्रदेश सरकारले बहुउद्देश्यीय रंगशाला, एक स्थानीय निकाय एक खेल मैदान, अन्तराष्ट्रिय क्रिकेट मैदान, गल्फ कोर्ष, हाईअल्टिच्युड तालिम केन्द्र स्थापना लक्ष्य…
पुरा पढौ