पोखरा-गण्डकी प्रदेश रग्बी संघ गठन गरिएको छ । मंगलबार पोखरा रंगशालामा रग्बी संघका केन्द्रीय सचिव गोविन्द घिमिरेको उपस्थितिमा कुमार थिङ(कास्की)को अध्यक्षमा प्रदेश रग्बी संघ गठन गरिएको हो । उपाध्यक्षमा सुवास खड्का (कास्की), सचिव खगेन्द्र क्षत्री(पर्वत), कोषाध्यक्षमा ईश्वर बस्याल(तनहुँ) रहेका छन् । यसैगरी सदस्यहरुमा जीवनबहादुर कार्की(म्याग्दी), राजेश जिसी (नवलपुर) राजकुमार बसेल (बाग्लुङ),शिव शर्मा(स्याङजा), विनोद श्रेष्ठ(तनहँु), सुदिप नगरकोटी(गोरखा) र सवित्री पूर्जा(म्याग्दी) छन् । पदेन सदस्यमा केशव पौडेल, प्रविन लामा(मनाङ), प्रेम तामाङ(लमजुङ),राम गुरुङ(गोरखा), जीवन पुन मगर(पर्वत), कमल हमाल ठकुरी(तनहुँ),सागर थापा(स्याङजा) शंकर पौडेल(म्याग्दी) र…
पुरा पढौ