काठमाडौं-आगामी माघ ७ गतेदेखि दशरथ रंगशालामा महिला लिग फुटबल प्रतियोगिता शुरु हुदैं छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा महिला लिग फुटबल प्रतियोगिताको उदघाटन खेल दुई विभागीय टोली बीचको प्रतिस्पर्धासँग शुरु हुने छ । शनिबार सार्वजनिक गरिएको खेल तालिका अनुसार उदघाटन खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुने छ । आगामी २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ७ टोलीको प्रतिस्पर्धा रहने छ । तीन विभागीय टोली आर्मी, नेपाल पुलिस र शसस्त्र प्रहरी…
पुरा पढौ