बागमती

गजराज जोशी स्मृति कपमा वडा नम्वर १ विजयी

काठमाडौं-टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर १ ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन मंगलबार वडा नम्वर १ ले वडा नम्वर ४ माथि १–० को जित निकालेको हो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर १ को जितमा अनिल अधिकारीले ५०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि मंगलबार नै भएको खेलमा वडा नम्वर २ र वडा नम्वर ८ ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतियोगितामा टोखा नगरपालिकाका ११… पुरा पढौ

जगराज जोशी कप वडास्तरीय फुटबल शुरु

काठमाडौं-काठमाडौंको टोखा नगरपालिकामा सोमबारदेखि अन्तरवडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । एसडी-९९ स्पोर्टस कर्नरको आयोजनामा गजराज जोशी कप वडास्तरीय फुटबल प्रतियोगिता शुरुभएको हो । टोखाका ७ वटा वडाको सहभागिता रहेको प्रतियोगिताको उदघाटन भने नगरपालिकाका मेयर प्रकाश अधिकारी गरेका थिए । सहभागि टोलीले लिगकम नकआउटमा प्रतिस्पर्धा गर्ने छन् । सोमबार टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोखा भुतखेलस्थित मैदानमा भएको खेलमा वडा नम्वर ६ का कृष्ण गुरुङले गोल गर्दा… पुरा पढौ

माघको अन्तिम साता राष्ट्रव्यापि स्नुकर हुने

काठमाडौं-माघ अन्तिम साताबाट बोद्धस्थित अजिमा स्नुकर हाउसमा चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल विलियाड्र्स, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ गतेदेखि फागुन २२ गतेसम्म संचालन हुने जानकारी गराएको छ । \प्रतियोगितामा ५० जिल्लाबाट करिब २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियोे । प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ९१ हजार प्राप्त गर्दा तेस्रोले ३० हजार ५ सय प्राप्त… पुरा पढौ

धुर्मुस सुन्तली फाउन्डेसनलाई अल्का अस्पतालद्वारा २५ लाख सहयाेग

काठमाडौं, पुस २० । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणका लागि ललितपुरस्थित अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयाेग गरेको छ। रंगशाला निमार्णाधिन स्थल भरतपुरमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन्। रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए। ‘यसअघि पनि सिताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ,’ थापाले भने, ‘रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ।… पुरा पढौ

आर्मीलाई क्लब लाइसेन्स

काठमाडौं– शहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफपसी) बाट मंगलबार एएफसी क्लब लाइसेन्स पाएको छ ।एएफसीले शीर्ष डिभिजनको लिग खेल्ने क्लबलाई लाइसेन्स लिनका लागि तोकेको मापदण्ड अनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरा गरेपछि एएफसीको क्लब लाईसेन्स प्रदान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । ‘एएफसीको मापदण्ड अनुसार आर्मीले सबै मादण्ड पूरा गरेकाले एएफसीबाट लाइसेन्स प्राप्त भएको छ । यो सँगै नेपाली फुटबलको क्षेत्रमा थप व्यवसायिक र… पुरा पढौ

पल्सर स्पोर्टस अवार्ड पुस अन्तिम साता

काठमाडौं-नेपाल खेलकुद पत्रकार मन्च काठमाडौंले पुसको अन्तिम साता ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ गर्ने घोषणा गरेको छ । मन्चले पुस २८ गते आयोजना गर्ने निर्णय आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गरायो । खेलकुद लामो समयपछि फर्किएको छ । झण्डै नौ महिना कोरोना कहरमा खेलकुद जेलियो । गत वर्ष साग सम्पन्न लगत्तै कोरोना कहरले विश्वलाई छोप्यो । कोरोना कहरकै अवस्थामा स्पोर्टस अवार्डलाई निन्रतरता दिने अठोट मन्चले लिएको छ । स्पोर्टस अवार्ड २०६० सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको छ । २०७२… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन उपाधी प्रिन्सलाई

काठमाडौं-नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् । तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाईनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नविनले नगद ५५ हजार, ५ सय, ५५ हात पारे । सेमिफाईनलमा… पुरा पढौ

टेबल टेनिस खेलाडीका लागि पावेलको ३२ लाख सहयोग

काठमाडौ-स्जिरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेवलटेनिस खेलाडीहरुका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् ।पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए । पावेलले हालै पुरस्कार जितेका हुन् । यो पुरस्कार सामाजिक तथा खेलकुदको विकासको विकासमा गरेको योगदानको मुल्याङकनको आधारमा प्रदान गरिन्छ । उक्त पुरस्कारबाट प्राप्त हुने २५००० स्विस फ्रान्क ९३२ लाख नेपाली० नेपालमा टेबलटेनिस खेल विकासका लागि पावेलले खर्च गर्न लागेका हुन् । पावेलको यो एभिएम स्कुलका खेलाडीहरुका लागि चौथो… पुरा पढौ

अभिषेकलाई जिल्ला स्तरिय पुरुष एकल उपाधी

काठमाडौं- त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरिय पुरुष एकलको उपाधी जित्न सफल भएका छन् । तोप –२१को आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाईनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । अभिषेकले जितका साथै ट्रफी, मेडल, प्रमाण पत्र र नगद ३० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेता सुरेन्द्रले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । आजै सम्पन्न सेमिफाईनलमा अभिषेकले बलेफीका… पुरा पढौ

रविन्द्रले जिते नेपालका लागि स्वर्ण

पोखरा-खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन् । क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाईन कराते प्रतियोगिता सातो कप इन्टरनेशनल २०२० को डिभिजन जि को ४० बर्ष माथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुुन् । नरहरीपुर डोजो, मच्छेगाउका प्रमुख प्रशिक्षक समेत रहेका मानन्धरले युबिसी सितोरियो सातो हा कराते क्लबका माईक नाकात्सुलाई फाईनलमा पराजित गरेका थिए । नेपाल सितोरियो कराते संघको तर्फबाट प्रतिस्पर्धा गरेका उनले २३.५२ अंक जोडेका थिए । पराजित… पुरा पढौ