पोखरा(खेलाडी न्युज)-तनहुँमा जिल्ला रग्बी संघ गठन गरिएको छ । केही दिन अघिमात्रै बसेको भेलालले कमल हमालको अध्यक्षमा नेपाल रग्बी संघ तनहुँ गठन गरिएको हो । तनहुँमा गठन अघि नै कास्कीमा रग्बी संघ गठन गरिएको थियो । रग्बी संघ गठन गरिएपनि कास्कीमा भने रग्बीको गतिविधि भने शून्य छ । तनहुँमा गठित ११ सदस्य कमिटिको उपाध्यक्षमा विष्णु थापा,सचिवमा मिनबहादुर थापा, सहसचिवमा हर्कबहादुर थापा मगर ,कोषाध्यक्षमा पुकार मल्ल चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा ज्योति रोक्का,सोम गुरुङ,विनोद श्रेष्ठ,विशाल वि.क ,विकास श्रेष्ठ र गणेश गुरुङ…
पुरा पढौ