पोखरा(खेलाडी न्युज)-प्रदेश नं ५ पोखरामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीबार पोखरा रंगशालास्थित आर्चरी मैदानमा भएको फाईनलमा प्रदेश नं ५ ले नेपाल आर्मीलाई १–० गोलले पराजित गदैै दोस्रो संस्करणको उपाधि आफनो बनाएको हो । उपाधिसहित नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेतामा सिमित भएको नेपाली सेनाको त्रिभूवन आर्मीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विहीबार भएको उपाधि भिडन्तमा ५ नम्बर प्रदेशले रोमाञ्चक जित हात पा¥यो । ५ नम्बर…
पुरा पढौ