खेलाडी न्युज(पोखरा)-उपयुक्त जग्गा छैन् । भेटिएको जग्गामा व्यक्तिको समेत पर्ने भएपछि मुअब्जा तिर्नुपर्ने बाध्यता । अर्को तर्फ नापी नै नभएको जग्गा । गण्डकी प्रदेश सरकारले खेलकुदको योजना पुरा गर्ने आफना महत्वपूर्ण चाहना तत्कालै पुरा हुने सम्भव भने देखिएको छैन् । ‘अन्तराष्ट्रिय क्रिकेट मैदान, प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला, गल्फ कोर्ष, हाईअल्टिच्युड खेल तालिम केन्द्र र एक स्थानीय तह एक खेल मैदान’ गण्डकी प्रदेशका योजना हुन् । तीन वर्षे कार्यकालमा कुनैपनि योजनाले मुर्त रुप लिने सम्भावना देखिएको छैन् । पोखरा रंगशालाभित्रै गल्फ कोर्ष…
पुरा पढौ