पोखरा(खेलाडी न्युज) -आठौ राष्ट्रिय प्रतियोगिता अन्तरगत रुपन्देहीमा लन टेनिसका प्रतियोगिताहरु जारी छन । देविनगरस्थित लन टेनिस कोर्टमा शुक्रबार भएको प्रतियोगिताको खुल्ला, मेन्स सिगल, मेन्स डबल्स, बुमन सिगल र मेन्स डबल्स ईभेन्टका सेमीफाईनल समीकरण पुरा भएका छन भने बुमन डबल्स र मिक्स डबल्सको फाईनल समिकरण पुरा भएको छ । मेन्स सिगलतर्फको आईतबार हुने पहिलो सेमीफाईनल खेलमा एपीएफका सन्तोष खत्रीले एनआरएनका संरक्षणभुुषण बज्राचार्यसंग तथा अर्को सेमीफाईनल खेलमा प्रनव खनालले प्रदीप खड्कासंग खेल्नेछन । प्रदिपले नबिना मगरलाई ६–१, २–६, ६–२ को सुपर ट्राईबेकरमा…
पुरा पढौ