पोखरा-पोखरामा आयोजित दुवाथोलनको उपाधि संयुक्त अरब ईमिरेट्स(युएई)का साउद अलजावीले जितेका छन् । महिला तर्फको उपाधि भने भारतकी स्नेहलसुनिल जोशीले हात पारिन् । नेपाल ट्रायथोलन संघको आयोजनामा २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत आईतबार पोखरामा भएको दुवाथोलन प्रतिस्पर्धामा युएईका अलजावीले ५९ मिनट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनट १९ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् । ???????????????????????????????????? ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुरी पुरुष तर्फ नेपालका हिमाल टमाटाले ५९ मिनट ४७…
पुरा पढौ